गृहपृष्ठ ∕ समाचार ∕ कोभिडको मार खेपिरहेको उत्तर कोरियामा फैलियो अर्को ‘घातक’ रोग कोभिडको मार खेपिरहेको उत्तर कोरियामा फैलियो अर्को ‘घातक’ रोग हेल्थ आवाज शुक्रबार, २०७९ असार ३ गते, १५:३३ मा प्रकाशित कोभिड-१९को कहरबीच उत्तर कोरियामा फेरि अर्को महामारी फैलिएको छ । यो महामारी आन्द्रा सम्बन्धि रोग हो । यो हैजा जस्तै गम्भीर रोग भएको रिपोर्ट गरिएको छ। यससँग जुध्न सैन्य शासक किम जोङ आफैं अगाडि बढेका छन् । कोरियाली केन्द्रीय समाचार एजेन्सीका अनुसार यो आन्द्राको महामारीको दक्षिणपश्चिमी हेजु सहरमा कति संक्रमित भएका छन् भन्ने अहिले नै स्पष्ट भइसकेको छैन । समाचार एजेन्सीले यो रोगको नाम नदिए पनि यो सामान्यतया टाइफाइड, डेसेन्टरी र हैजाजस्ता आन्द्रासम्बन्धी रोगहरू दूषित खानेकुरा, पानीमा भएका कीटाणु र सङ्क्रमित व्यक्तिको दिशापिसामा सम्पर्कले लाग्ने गरेको छ । यस्ता रोगलाई ‘इन्टरिक’ भनिन्छ । विज्ञका अनुसार उत्तर कोरियामा दादुरा वा टाइफाइडजस्ता रोगको प्रकोप सामान्य होइन । तर, त्यहाँ सरुवा रोग फैलिएको छ। बिहीबार उत्तर कोरियामा २६ हजारभन्दा बढी मानिसमा ज्वरो र अन्य लक्षण देखिएको थियो । योसँगै अप्रिलदेखि हालसम्म देशमा ४५ लाखभन्दा बढी संक्रमित भेटिएका छन् । मृत्यु हुनेको संख्या ७३ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्भिकले ५० शय्याको सिटी हस्पिटल ल्याउने, ३०० करोडको एकीकृत क्यान्सर… राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन… स्वास्थ्य बीमा बोर्डद्वारा स्वास्थ्य संस्थालाई १ अर्ब ९६ करोडभन्दा बढी… न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई… प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग ४ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ५ रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार गर्ने ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने TFN ट्रेण्डिङ सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग इलेक्ट्रोनिक हेल्थ रेकर्ड (EHR) भनेको के हो? यो किन आवश्यक छ ? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग इलेक्ट्रोनिक हेल्थ रेकर्ड (EHR) भनेको के हो? यो किन आवश्यक छ ? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन