२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचार५० जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १८ जना संक्रमणमुक्त

५० जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १८ जना संक्रमणमुक्त


काठमाडौं—नेपालमा थप ५० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ५० जना कोभिड संक्रमण पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा १८ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ सय ९७ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ