२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ४० जनामा कोभिड संक्रमण

थप ४० जनामा कोभिड संक्रमण


काठमाडौँ –  देशभर थप ४०  जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ४० जनामा कोभिड पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार थप १९ निको भएका छन्। हाल देशभर ३ सय ४८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ