गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा एकैदिन ९० जना कोभिड-१९ संक्रमित थपिए नेपालमा एकैदिन ९० जना कोभिड-१९ संक्रमित थपिए हेल्थ आवाज मंगलबार, २०७९ असार २१ गते, १७:०४ मा प्रकाशित काठमाडौं-नेपालमा कोभिड-१९ संक्रमितको संख्या उकालो लाग्दैं गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ९० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । नेपालमा एक दर्जनभन्दा तल झरिसकेको कोभिड-१९ पोजेटिभको संख्या पछिल्लो समय निरन्तर उकालो लाग्दै गएको छ । छिमेकी देश भारतमा कोभिड-१९ संक्रमण उकालो लागेसँगै नेपालमा पनि कोभिड संक्रमण बढ्न थालेको हो । मन्त्रालयकाअनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । पछिल्लो २४ घण्टामा २० जना कोभिड-१९ संक्रमित संक्रमणमुक्त भएका छन् । केही समयअघिसम्म खाली भएका आईसीयुमा र भेन्टिलेटरमा क्रमसः बिरामीहरु बढ्न थालेका छन् । अहिले आईसीयुमा २ जना र भेन्टिलेटरमा १ जना कोभिड-१९ का गम्भीर संक्रमित बिरामीको उपचार भइरहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गेटा अस्पतालमा प्रयोगशाला सेवा बिस्तार, यसै बर्ष क्यान्सर परीक्षण सेवा… यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै… प्रदेश स्वास्थ्य ऐन चाँडै आउँछ : मुख्यमन्त्री कार्की परोपकार प्रसुति गृहमा अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवा… विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा… स्थानीय तहका आँखा स्यानिटरी प्याड खरिदमा धेरै पढिएका १ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया २ किन जरुरी छ पीआईसीसी/पोर्ट प्रयोगबारेको ज्ञान ? ३ सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? ४ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ५ कस्तो हुनुपर्छ चाडबाडको खानपान ? ६ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार ७ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी Kalpana Craft ट्रेण्डिङ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी गेटा अस्पतालमा प्रयोगशाला सेवा बिस्तार, यसै बर्ष क्यान्सर परीक्षण सेवा पनि सुरु गर्ने तयारी अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् मन्त्री पौडेलद्वारा बर्दघाटमा ट्रमा सेन्टरको शिलान्यास कसरी बिगार्छ जंक फुड र पेय पदार्थले मानिसको स्वास्थ्य ? नयाँ पुस्ताका पेडियाट्रिक न्यूरोलोजिष्ट डा. सन्तोष यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी गेटा अस्पतालमा प्रयोगशाला सेवा बिस्तार, यसै बर्ष क्यान्सर परीक्षण सेवा पनि सुरु गर्ने तयारी अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् मन्त्री पौडेलद्वारा बर्दघाटमा ट्रमा सेन्टरको शिलान्यास कसरी बिगार्छ जंक फुड र पेय पदार्थले मानिसको स्वास्थ्य ? नयाँ पुस्ताका पेडियाट्रिक न्यूरोलोजिष्ट डा. सन्तोष