२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा दुई जनामा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीए.फाइभ’ पुष्टि

नेपालमा दुई जनामा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीए.फाइभ’ पुष्टि


काठमाडौं- नेपालमा दुई जनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए. फाइभ’ पुष्टि भएको छ। बुधबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको व्रिफ़िङमा प्रवक्ता डा. संगीता मिश्राले थप दुई वटा नुमनामा उपप्रजाति ‘बीए. फाइभ’ पुष्टि भएको जानकारी दिइन।

उनका अनुसार मंगलबार ३२ वटा प्राप्त नमुना मध्ये २ वटा नमुनामा बीए. फाइभ’ पुष्टि पाइएको हो । र, अन्य बाँकी २८ वटा नमुनामा बीए.२ र बाँकी दुईबाटमा बीए.१ पुष्टि भएको बताइएको छ।

अध्ययनहरुले उक्त भेरियन्ट अन्य ओमीक्रोनको प्रजातिभन्दा संक्रामक रहेको देखाएको बताउँदै प्रवक्ता डा. मिश्राले सतर्कता अपनाउन आग्रह गरेकी छिन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ