गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा दुई जनामा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीए.फाइभ’ पुष्टि नेपालमा दुई जनामा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीए.फाइभ’ पुष्टि हेल्थ आवाज बुधबार, २०७९ असार २२ गते, १६:४५ मा प्रकाशित काठमाडौं- नेपालमा दुई जनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए. फाइभ’ पुष्टि भएको छ। बुधबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको व्रिफ़िङमा प्रवक्ता डा. संगीता मिश्राले थप दुई वटा नुमनामा उपप्रजाति ‘बीए. फाइभ’ पुष्टि भएको जानकारी दिइन। उनका अनुसार मंगलबार ३२ वटा प्राप्त नमुना मध्ये २ वटा नमुनामा बीए. फाइभ’ पुष्टि पाइएको हो । र, अन्य बाँकी २८ वटा नमुनामा बीए.२ र बाँकी दुईबाटमा बीए.१ पुष्टि भएको बताइएको छ। अध्ययनहरुले उक्त भेरियन्ट अन्य ओमीक्रोनको प्रजातिभन्दा संक्रामक रहेको देखाएको बताउँदै प्रवक्ता डा. मिश्राले सतर्कता अपनाउन आग्रह गरेकी छिन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ६ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ७ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ TFN ट्रेण्डिङ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित स्वास्थ्यवर्धक घ्युकुमारी सेवनका फाईदाहरु मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित स्वास्थ्यवर्धक घ्युकुमारी सेवनका फाईदाहरु मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू