गृहपृष्ठ ∕ समाचार ∕ सरकारी अस्पतालमा मात्र बीमा कार्यक्रम संचालन गर्ने निर्णय सच्याउने प्रस्ताव मन्त्रिपरिषदमा लाने तयारी सरकारी अस्पतालमा मात्र बीमा कार्यक्रम संचालन गर्ने निर्णय सच्याउने प्रस्ताव मन्त्रिपरिषदमा लाने तयारी हेल्थ आवाज मंगलबार, २०७९ साउन ३ गते, १४:२२ मा प्रकाशित काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामुदायिक र सरकारी अस्पतालमा मात्र स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्ने विषयमा पास भएको बजेट वक्तव्य सच्याउने प्रस्ताव मन्त्रिपरिषद कार्यालयमा लाने भएको छ। बीमा ऐन नियमावली र बजेटको कुरा बाझिएको हुँदा यसलाई सच्चाउनको लागि मन्त्रालयले प्रस्ताव लाने तयारी गरेको स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले जानकारी दिए । सो विषयमा छलफलका लागि स्वास्थ्यमन्त्री भवानी खापुङ, बीमा बोर्डका अध्यक्ष डा. उप्रेती र बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले भेट गरेका थिए। सो भेटमा स्वास्थ्यमन्त्री खापुङले ऐन र बजेट भाषणमा बाझिएको विषय सच्चाउनको लागि आफुले मन्त्रिपरिषदमा प्रस्ताव लाने बताएका हुन्। सरकारले आर्थिक वर्ष २०७९/०८० बाट स्वास्थ्य बीमा कार्यक्रम सामुदायिक तथा सरकारी अस्पतालबाट मात्र संचालन गर्ने गरी बजेट पास गरेपछि निजी अस्पतालहरुले तत्काललाई बिमाअन्तर्गतको सेवा बन्द गरेका छन् । बजेट वक्तव्यमा सामुदायिक र त्यसको विषयमा आधारिक जानकारी नआएको भन्दै निजी अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम रोकेका हुन् । कार्यक्रम रोकिदा हजारौ सेवाग्राही मर्कामा परेका छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई… प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार… सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै… रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ६ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ७ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने TFN ट्रेण्डिङ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक किन हुन्छ एपेन्डिक्स ? यस्ता छन् लक्षण र उपचार प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल नर्सिङ संघको निर्वाचनका लागि तोकिए २१ निर्वाचन केन्द्र रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक किन हुन्छ एपेन्डिक्स ? यस्ता छन् लक्षण र उपचार प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल नर्सिङ संघको निर्वाचनका लागि तोकिए २१ निर्वाचन केन्द्र