गृहपृष्ठ ∕ समाचार ∕ ६, ७ र ८ असोजमा हुने मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाका लागि आवेदन खुला ६, ७ र ८ असोजमा हुने मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाका लागि आवेदन खुला हेल्थ आवाज मंगलबार, २०७९ साउन २४ गते, १७:०५ मा प्रकाशित काठमाडौं—नेपाल मेडिकल काउन्सिलले ६, ७ र ८ असोजमा हुने चिकित्सक लाइसेन्स परीक्षा (दर्ता परीक्षा)का लागि आवेदन खुला गरेको छ । २४ साउनमा काउन्सिलले एक सूचना जारी गर्दै २४ साउनदेखि आवेदन खुला गरेको जनाएको छ । काउन्सिलकाअनुसार २४ साउन २०७९ देखि २२ भदौं २०७९ सम्म नियमित शुल्कमा अनलाइनमार्फत लाइसेन्स परीक्षाका लागि आवेदन दिन पाइनेछ । यस्तै, बिलम्ब शुल्क तिरेर २३ र २४ भदौं २०७९ मा आवेदन दिन सकिनेछ । आवेदनका २४ सैं घण्टा अनलाइनमार्फत भर्न सकिनेछ । काउन्सिलको लाइसेन्स परीक्षा ६, ७ र ८ असोजमा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा हुनेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एनएमएको निर्वाचनः काठमाडौंमा १५, १६ र १७ माघमा, उपत्यकाबाहिर २… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि… स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार… नर्सिङ आन्दोलनः इमर्जेन्सीबाहेकका सेवा दुई घण्टा अवरुद्ध नर्सहरुका माग तत्काल सम्बोधन गर्न दाहालको आग्रह स्तन क्यान्सर सर्भाइभरहरुको अनुभव—समयमै थाहा पाएमा क्यान्सरलाई जित्न सकिन्छ धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ४ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ५ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ६ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ एनएमएको निर्वाचनः काठमाडौंमा १५, १६ र १७ माघमा, उपत्यकाबाहिर २ र ३ माघमा मतदान हुने नेपालीको जीवनशैली बनिसकेको खोप शंकरापुर अस्पतालको नाङ्लेभारेमा स्वास्थ्य शिविर, ४ सय १३ को स्वास्थ्य परिक्षण नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि आवेदन माग कुष्ठरोग के हो ? यसका लक्षण के हुन्, कसरी गर्न सकिन्छ उपचार ? स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ एनएमएको निर्वाचनः काठमाडौंमा १५, १६ र १७ माघमा, उपत्यकाबाहिर २ र ३ माघमा मतदान हुने नेपालीको जीवनशैली बनिसकेको खोप शंकरापुर अस्पतालको नाङ्लेभारेमा स्वास्थ्य शिविर, ४ सय १३ को स्वास्थ्य परिक्षण नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि आवेदन माग कुष्ठरोग के हो ? यसका लक्षण के हुन्, कसरी गर्न सकिन्छ उपचार ?