गृहपृष्ठ ∕ समाचार ∕ थप ८८८ जनामा कोभिड संक्रमण, १को मृत्यु थप ८८८ जनामा कोभिड संक्रमण, १को मृत्यु हेल्थ आवाज सोमबार, २०७९ साउन ३० गते, १६:१८ मा प्रकाशित काठमाडौँ – नेपालमा थप ८ सय ८८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ८ सय ८८ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४ सय ७४ जना संक्रमित कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ७६ हजार ८३ पुगेको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ जनाको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणबाट ११ हजार ९ सय ८९ जनाको मृत्यु भइसकेको छ । यस्तै, हाल भेन्टिलेटरमा ३ जना र आइसियूमा ६४ जना बिरामी उपचाररत छन् । नेपालमा सोमबारसम्म ५ हजार ३ सय ८७ जना सक्रिय संक्रमित रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मानसिक स्वास्थ्यका विषयमा सर्वोच्चको फैसला कार्यन्वयन गर्न सरकार प्रतिवद्ध छ… नेपाल मेडिकल काउन्सिल निर्वाचनः उपाध्यक्षमा डा. शेर्पा विजयी, सदस्यमा कसले… नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी, सदस्यमा कसले… नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ३२२ मत गन्न बाँकी हुँदा… नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ११००० मत गन्दा कसलाई कति… नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०८०० गन्दा कसलाई कति मत… धेरै पढिएका १ स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती २ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ३ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ४ नेपाल चिकित्सक संघ निर्वाचनः डा. बद्री रिजालको प्यानल घोषणा ५ रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा ६ नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा ७ नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति पाए ? TFN ट्रेण्डिङ मानसिक स्वास्थ्यका विषयमा सर्वोच्चको फैसला कार्यन्वयन गर्न सरकार प्रतिवद्ध छ : स्वास्थ्यमन्त्री स्वास्थ्य जनचेतनाका लागि सुदूरपश्चिमका तीन जिल्ला नाटक मञ्चन हुँदैं मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर गेटा अस्पतालमा ल्याप्रोस्कोपीक सर्जरी सेवा सुरू बुटवलमा कालाजारका कारण १ जनाको मृत्यु डा. अनिल झाको सल्लाहः टन्सिलबाट कसरी जोगिने ? नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी, सदस्यमा कसले जिते ? मानसिक स्वास्थ्यका विषयमा सर्वोच्चको फैसला कार्यन्वयन गर्न सरकार प्रतिवद्ध छ : स्वास्थ्यमन्त्री स्वास्थ्य जनचेतनाका लागि सुदूरपश्चिमका तीन जिल्ला नाटक मञ्चन हुँदैं मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर गेटा अस्पतालमा ल्याप्रोस्कोपीक सर्जरी सेवा सुरू बुटवलमा कालाजारका कारण १ जनाको मृत्यु डा. अनिल झाको सल्लाहः टन्सिलबाट कसरी जोगिने ? नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी, सदस्यमा कसले जिते ?