गृहपृष्ठ ∕ समाचार ∕ २६९ जना कोभिड-१९ संक्रमित थपिए, २१५ जना संक्रमणमुक्त २६९ जना कोभिड-१९ संक्रमित थपिए, २१५ जना संक्रमणमुक्त हेल्थ आवाज बिहीबार, २०७९ भदौ १६ गते, १८:०० मा प्रकाशित काठमाडौं—नेपालमा थप २ सय ६९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २ सय ६९ जनामा कोभिड पोजेटिभ पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २ सय १५ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८२ हजार ३ सय ६६ पुगेको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । यससँगै कोभिडबाट १२ हजार २ जनाको मृत्यु भएको छ । बिहीबारसम्म ३ हजार १ सय ५१ सक्रिय संक्रमित रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सर्वोच्चको रोक उल्लंघन गर्दै अवैद्य रुपमा नाबालिका किशोरीको डिम्ब झिकिएको… संसदीय समितिको आकस्मिक बैठक माग : निजी मेडिकल कलेजलाई गैरनाफामुखी… मस्तिष्कको धमनी वरपरका नसाबाट उत्पन्न दुर्लभ ट्युमरको नर्भिकमा शल्यक्रिया विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा… गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय धेरै पढिएका १ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं २ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ३ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ४ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ६ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ७ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ TFN ट्रेण्डिङ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मस्तिष्कको धमनी वरपरका नसाबाट उत्पन्न दुर्लभ ट्युमरको नर्भिकमा शल्यक्रिया जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२ प्रतिस्पर्धी बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मस्तिष्कको धमनी वरपरका नसाबाट उत्पन्न दुर्लभ ट्युमरको नर्भिकमा शल्यक्रिया जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२ प्रतिस्पर्धी