गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसी भुटान प्रस्थान स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसी भुटान प्रस्थान हेल्थ आवाज आईतबार, २०७९ भदौ १९ गते, १६:५५ मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसी भुटान प्रस्थान गरेका छन् । आइतबार ‘डब्लुएचओ क्षेत्रीय समितिको दक्षिणपूर्व एसियाको ७५ औं अधिवेशन’ मा सहभागी हुन स्वास्थ्य राज्यमन्त्री केसी भुटान प्रस्थान गरेका हुन् । अधिवेशनमा स्वास्थ्य सचिव डा.रोशन पोखरेल, अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रा, उपसचिव मोहन निरौला, स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लाल गएका छन् । सो अधिवेशनमा दक्षिण एसियाली मुलुकका स्वास्थ्य मन्त्रीहरू सहभागी हुनेछन् । स्वास्थ्य राज्यमन्त्रीसहितका अधिकारी २३ भदौंमा स्वदेश फर्किने कार्यक्रम छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लाको जनस्वास्थ्य सुधारात्मक दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री-वितरणमा औषधि व्यवस्था विभागको रोक नर्भिकले ५० शय्याको सिटी हस्पिटल ल्याउने, ३०० करोडको एकीकृत क्यान्सर… राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन… स्वास्थ्य बीमा बोर्डद्वारा स्वास्थ्य संस्थालाई १ अर्ब ९६ करोडभन्दा बढी… न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ४ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग ५ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ६ प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने अस्पतालको ढोकामा जन्मिएको बच्चा मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो जुम्लाको जनस्वास्थ्य सुधारात्मक कसरी गर्ने छालाको हेरचाह ? नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने अस्पतालको ढोकामा जन्मिएको बच्चा मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो जुम्लाको जनस्वास्थ्य सुधारात्मक कसरी गर्ने छालाको हेरचाह ? नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं