गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप ३०० जनामा कोभिड-१९ संक्रमण, १२४ जना संक्रमणमुक्त नेपालमा थप ३०० जनामा कोभिड-१९ संक्रमण, १२४ जना संक्रमणमुक्त हेल्थ आवाज मंगलबार, २०७९ भदौ २१ गते, १६:४० मा प्रकाशित काठमाडौं—नेपालमा थप ३ सय जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ३ सय जनामा कोभिड पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा १ सय २४ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा ९ लाख ८३ हजार ७ सय ३० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयकाअनुसार नेपालमा मंगलबारसम्म २ हजार ४ सय ५७ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । अहिलेसम्म कोभिड-१९ संक्रमणबाट १२ हजार ७ जनाको मृत्यु भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई… प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार… सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ४ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ५ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग ६ बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग ७ सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं TFN ट्रेण्डिङ बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग