गृहपृष्ठ ∕ समाचार ∕ महानगरका विद्यालयले सहरी स्वास्थ्य क्लिनिकसँगको समन्वयमा डेंगु सचेतना कार्यक्रम गर्नुपर्ने महानगरका विद्यालयले सहरी स्वास्थ्य क्लिनिकसँगको समन्वयमा डेंगु सचेतना कार्यक्रम गर्नुपर्ने हेल्थ आवाज बुधबार, २०७९ भदौ २९ गते, १४:०७ मा प्रकाशित काठमाडौं—काठमाडौं महानगरपालिकाभित्रका सबै विद्यालयहरुले सहरी स्वास्थ्य क्लिनिकसँग मिलेर डेंगु सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको छ । काठमाडौंमा डेंगुको संक्रमण तीब्र बनेसँगै २१ भदौंमा बसेको काठमाडौं महानगरपालिकाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले महानगरपालिअन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई विद्यार्थी सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ । जसअन्तर्गत विद्यालयहरुले वडास्थित सहरी क्लिनिकसँग समन्वय गरेर विद्यालयका स्वास्थ्य शिक्षक वा सम्बन्धित स्वास्थ्य कार्यकर्ताबाट हरेक दिन विहान प्रार्थनाको समयमा डेंगु रोगको लक्षण, यसको रोकथाम तथा उपचार पद्धतिका बारेमा सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ कसरी गर्ने छालाको हेरचाह ? ४ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू TFN ट्रेण्डिङ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जबरजस्ती करणी गरेको भन्दैं नर्सले दिइन् जनप्रतिनिधी विरुद्ध उजुरी नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता सुरुङबाट उद्धार गरिएका बिरामीको आईसीयुमै अन्तर्वार्ता लिएको विषय संसदमा कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जबरजस्ती करणी गरेको भन्दैं नर्सले दिइन् जनप्रतिनिधी विरुद्ध उजुरी नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता सुरुङबाट उद्धार गरिएका बिरामीको आईसीयुमै अन्तर्वार्ता लिएको विषय संसदमा कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू