गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा ११९ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १३० जना संक्रमणमुक्त नेपालमा ११९ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १३० जना संक्रमणमुक्त हेल्थ आवाज बुधबार, २०७९ भदौ २९ गते, १७:४३ मा प्रकाशित काठमाडौं—नेपालमा थप १ सय १९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ सय १९ जनामा कोभिड पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा १ सय १० जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८४ हजार ८ सय ४० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा मृत्युको संख्या शून्य रहेको छ । अहिलेसम्म नेपालमा १२ हजार १५ जनाको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ । नेपालमा बुधबारसम्म २ हजार १ सय ९१ सक्रिय केस छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ६ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ७ भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग TFN ट्रेण्डिङ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त कसरी गर्ने छालाको हेरचाह ? कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त कसरी गर्ने छालाको हेरचाह ?