गृहपृष्ठ ∕ अन्य ∕ नेपालमा थप ६ जना कोभिड–१९ संक्रमित थपिए, २३ जना संक्रमणमुक्त नेपालमा थप ६ जना कोभिड–१९ संक्रमित थपिए, २३ जना संक्रमणमुक्त हेल्थ आवाज शुक्रबार, २०७९ मंसीर १६ गते, १६:२९ मा प्रकाशित काठमाडौँ । नेपालमा थप ६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ६ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २३ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ७४२ पुगेको छ । नेपालमा बिहिबारसम्म सक्रिय संक्रमितको संख्या १३९ रहेको छ । क्याटेगोरी : अन्य, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्री निशा मेहताद्वारा बाढी प्रभावित क्षेत्रको स्वास्थ्य सेवाको स्थलगत अवलोकन विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. झा, रजिष्ट्रारमा बराल… नेपालको बाढी विपद्मा बंगलादेशको साथ, नुवाकोटपछि रसुवामा राहत वितरण गर्ने त्रिभुवन विश्वविद्यालयमा रेक्टर र रजिष्ट्रार, अन्य पाँच विश्वविद्यालयमा रजिष्ट्रार नियुक्त भोटेकोशीको बाढी पीडितका लागि मियानद्वारा ३ करोडभन्दा बढीको औषधि तथा… बाढी प्रभावितको जीवन रक्षामा खटिएका नेपाली सेना र प्रहरीलाई धन्यवाद… धेरै पढिएका १ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ४ बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै ५ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ६ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ७ चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया बाढी प्रभावितको जीवन रक्षामा खटिएका नेपाली सेना र प्रहरीलाई धन्यवाद दिदैं प्रा.डा. भण्डारी प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही क्वारेन्टाइनमा बसेका सुर्खेतका युवकको मृत्यु, स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी नेपालको बाढी विपद्मा बंगलादेशको साथ, नुवाकोटपछि रसुवामा राहत वितरण गर्ने मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया बाढी प्रभावितको जीवन रक्षामा खटिएका नेपाली सेना र प्रहरीलाई धन्यवाद दिदैं प्रा.डा. भण्डारी प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही क्वारेन्टाइनमा बसेका सुर्खेतका युवकको मृत्यु, स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी नेपालको बाढी विपद्मा बंगलादेशको साथ, नुवाकोटपछि रसुवामा राहत वितरण गर्ने