२०८२ वैशाख १६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य राज्यमन्त्री कार्कीलाई नेपाल चिकित्सक संघ नारायणीको बधाई तथा शुभकामना

स्वास्थ्य राज्यमन्त्री कार्कीलाई नेपाल चिकित्सक संघ नारायणीको बधाई तथा शुभकामना


नेपाल चिकित्सक संघ नारायणीले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री डा. तोषिमा कार्कीलाई स्वास्थ्य राज्यमन्त्री पद प्राप्त गरेकोमा शुभकामना व्यक्त छ ।

नेपाल चिकित्सक संघ नारायणीले संघकी आजिवन सदस्य समेत रहेकी डा. कार्कीलाई एक शुभकामना पत्र जारी गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ