गृहपृष्ठ ∕ विश्व ∕ जापानमा कोभिड १९ बाट एक महिनामै १० हजार बढीको मृत्यु जापानमा कोभिड १९ बाट एक महिनामै १० हजार बढीको मृत्यु हेल्थ आवाज सोमबार, २०७९ माघ १६ गते, १५:०८ मा प्रकाशित जापानमा जनवरीमा मात्रै १० हजार बढीको मृत्यु भएको जनाइएको छ । जापानको प्रिफेक्चुरल रिपोर्टहरूमा आधारित एक तथ्याङ्क अनुसार, देशले महामारीको सुरुवात पछि पहिलो पटक आफ्नो मासिक मृत्युको संख्या १० हजारभन्दा बढेको देखाएको हो । नोभेम्बरको महिनादेखि तीव्र गतिमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या बढिरहेको छ । जापानमा डिसेम्बरमा मात्रै ७ हजार ६ सयको मृत्यु भएको थियो । तर जनवरीमा उक्त संख्या बढेको हो । जनावरीको मध्यदेखि भने कोभिड १९ को संक्रमण संख्या घटिरहेको जनाइएको छ । जापानले मे महिनामा कोरोनाभाइरसको कानुनी स्थितिलाई मौसमी इन्फ्लुएन्जा र अन्य सामान्य संक्रामक रोगहरू जस्तै श्रेणीमा डाउनग्रेड गर्ने निर्णय गरेको छ, यो एउटा ठूलो परिवर्तन हो जसले देशमा सामाजिक र आर्थिक गतिविधिहरूलाई थप सामान्य बनाउनेछ । द जापान टाइम्सबाट भावानुवाद क्याटेगोरी : विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने