गृहपृष्ठ ∕ समाचार ∕ सरकारसँग सहमतिपछि नेपाल चिकित्सक संघको आन्दोलन स्थगित सरकारसँग सहमतिपछि नेपाल चिकित्सक संघको आन्दोलन स्थगित हेल्थ आवाज आईतबार, २०७९ माघ २९ गते, ११:५७ मा प्रकाशित काठमाडौं—नेपाल सरकार र नेपाल चिकित्सक संघ (एनएमए)बीच ६ बुँदे सहमति भएको छ । आइतबार सिंहदरबारमा भएको वार्तामा सहमति भएसँगै नेपाल चिकित्सक संघले घोषणा गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित भएका छन् । सरकारको तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका सचिव डा. गणेशप्रसाद पाण्डे र संघका तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले सहमतिमा हस्ताक्षर गरेका छन् । सहमतिअनुसार २७ माघमा घटेको घटनामा संंलग्न सुरक्षाकर्मीलाई निलम्बन गरिसकेको र छानविन सुरु भएर समग्र पक्षको एक हप्ताभित्र छानविन सम्पन्न गरी दोषीलाई कारवाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था नेपाल सरकारले गर्ने, विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधी, २०७७ मा परिमार्जन गर्न सुझाव पेश गर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन,२०६६ संशोधनलाई प्रभावकारी कार्यन्वयन गर्ने र नेपाल चिकित्सक संघले अगाडि बढाएका कार्यक्रम तत्काललाई स्थगित गर्नेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकको जिम्मेवारी शिवानी खड्गीलाई एमाले अध्यक्ष ओलीको पित्तथैलीको पत्थरीको शल्यक्रिया सकियो नेपाल नर्सिङ संघले भन्यो, ‘नर्सहरुलाई दुई दिने सार्वजनिक विदाबाट बञ्चित… सरकारी एवं निजी अस्पतालका मेडिकल उपकरण अध्ययन गर्दै स्वास्थ्य मन्त्रालय स्वास्थ्यमन्त्री निशा मेहताको सम्पत्तिः ३० तोला सुन, बैंकमा १७ लाख… शिक्षण अस्पतालबाट प्रा. डा. केसी: शिक्षा मन्त्रालयको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति फिर्ता… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको ‘युरोलोजी एण्ड किड्नी हस्पिटल’ ३ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं ६ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ७ कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए TFN ट्रेण्डिङ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न आँखाको गुमेको ज्योति फर्किएपछिको खुसी डाक्टर खोज्दैं गाउँ–गाउँबाट सिंगटी प्राथमिक अस्पताल धाउँछन् बिरामी स्वास्थ्यमन्त्री निशा मेहताको सम्पत्तिः ३० तोला सुन, बैंकमा १७ लाख रुपैयाँ नगद मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं नर्भिक इन्टरनेशनल अस्पताल ३४ वर्षमा, ५० लाखले लिए सेवा १ अर्ब बढी लगानीमा खुल्यो ‘एलेक्सा लाइफ साइन्सेज’, अन्तर्राष्ट्रिय मापदण्डको सलाइन अब स्वदेशमै उत्पादन शिक्षण अस्पतालबाट प्रा. डा. केसी: शिक्षा मन्त्रालयको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति फिर्ता लेउ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न आँखाको गुमेको ज्योति फर्किएपछिको खुसी डाक्टर खोज्दैं गाउँ–गाउँबाट सिंगटी प्राथमिक अस्पताल धाउँछन् बिरामी स्वास्थ्यमन्त्री निशा मेहताको सम्पत्तिः ३० तोला सुन, बैंकमा १७ लाख रुपैयाँ नगद मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं नर्भिक इन्टरनेशनल अस्पताल ३४ वर्षमा, ५० लाखले लिए सेवा १ अर्ब बढी लगानीमा खुल्यो ‘एलेक्सा लाइफ साइन्सेज’, अन्तर्राष्ट्रिय मापदण्डको सलाइन अब स्वदेशमै उत्पादन शिक्षण अस्पतालबाट प्रा. डा. केसी: शिक्षा मन्त्रालयको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति फिर्ता लेउ