२०८१ मंसीर २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सेवाका १८३ जना नर्सिङ कर्मचारीहरुको बढुवा (सूचीसहित)

स्वास्थ्य सेवाका १८३ जना नर्सिङ कर्मचारीहरुको बढुवा (सूचीसहित)


काठमाडौं—स्वास्थ्य सेवा विभागले नर्सिङ कर्मचारीहरुको स्तरवृद्धि (बढुवा) गरेको छ । विभागले १८३ जना नर्सिङ कर्मचारीहरुको स्तरवृद्धि गरेको हो ।

विभागकाअनुसार २०७९ साल पुसमा निवेदन दर्ता भएर योग्यता पुगेका कर्मचारीहरुलाई बढुवा गरिएको हो । विभागले अस्पताल नर्सिङ निरिक्षक, सिअनमी, स्टाफ नर्स र अनमीहरुको बढुवा गरेको हो ।

बढुवा सूचीसहित


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ