२०८१ असार ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल कोभिड-१९ सक्रिय संक्रमितको संख्या १५ जना, २ जना निको भए

नेपाल कोभिड-१९ सक्रिय संक्रमितको संख्या १५ जना, २ जना निको भए


काठमाडौं—नेपालमा कोभिड-१९ सक्रिय संक्रमितको संख्या १५ जना रहेको छ । पछिल्लो २४ घण्टामा दुई जना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या शुन्य रहेको छ । यो अवधिमा ६६७ जनामा कोभिड-१९ परीक्षण गरिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ