२०८० फागुन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबीएएमएस, बीएनएसलगायतका विषयको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक

बीएएमएस, बीएनएसलगायतका विषयको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक


काठमाडौं—चिकित्सा शिक्षा आयोगले स्नातक तहका बीएएमएस, बीएनएस/बीएमएस, बी फर्मालगायतका विषयको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

४ चैतमा आयोगले बीएएमएस, बीएनएस/बीएमएस, बी फर्मा, बीएस्सीएमएलटी, बीएस्सीएमआईटी, बी ओप्ट्रोमेटी र विपीटीको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले यसअघि एमबीबीएस र बिडिएको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरिसकेको छ । आयोगले बिएस्सी नर्सिङ, बिपीएच, बिएएसएलपी र बीपफ्र्युजन टेक्नोलोजीको प्रवेश परीक्षाको नतिजा पनि सार्वजनिक गरिसकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ