गृहपृष्ठ ∕ समाचार ∕ कर्णाली प्रदेशले माग्यो २०१ सामुदायिक नर्स कर्णाली प्रदेशले माग्यो २०१ सामुदायिक नर्स हेल्थ आवाज बिहीबार, २०७६ कात्तिक ७ गते, १२:५९ मा प्रकाशित काठमाडौं–कर्णाली प्रदेशले २०१ जना सामुदायिक नर्सका लागि आवेदन माग गरेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशभित्रका स्थानिय तहमा स्वास्थ्य संस्था नभएका वार्डहरुका लागि नर्स र अनमीका लागि आवेदन माग गरेको हो । मन्त्रालयले बिहिबार सुचना जारी गर्दै ५९ स्टाफ नर्स र १४२ अ.न.मी पदमा दरखास्त आह्वान गरेको छ । सुचना प्रकाशित भएको मितिले २१ दिन भित्र फारम भर्नुपर्ने सुचनामा उल्लेख गरिएको छ । आवश्यक न्यूनतम योग्यता पुगेकाहरुले मन्त्रालयको वेभसाईट mosd.karnali.gov.np मा गई अनलाईन फारम भर्न सक्नेछन । आधारभूत स्वास्थ्य सेवा प्रदेशका सबै स्थानमा पुर्याउनको लागि विज्ञापन खोलिएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल बताउँछन् । ‘संविधानले परिकल्पना गरेको आधारभूत स्वास्थ्य सेवालाई जनमानसमा पुर्याउनको लािग स्वास्थ्यकर्मीहरु थप गर्न लागिएको हो,’ मन्त्री रावलले हेल्थ आवाजसँग भने, ‘स्वास्थ्यकर्मी थप भएसँगै कर्णालीका दुर्गम स्थानका जनताले आधारभूत स्वास्थ्य सेवा सहज रुपमा पाउने छन् ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित… बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ३ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ४ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ पश्चिमका एक्ला प्लाष्टिक सर्जन, जसले ८ हजारभन्दा बढीको प्लाष्टिक सर्जरी गरेर मुस्कान फर्काए वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यविधीमा रहेको विभेदकारी व्यवस्था हटाउन स्वास्थ्यकर्मीको माग पर्यटनलाई स्वास्थ्य सेवासँग जोडिरहेको अपी हिमाल गाउँपालिका सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं कसरी थाहा पाउने युरिक एसिड ? युरिक एसिडको औषधी कस्तो अवस्थामा खाने ? पश्चिमका एक्ला प्लाष्टिक सर्जन, जसले ८ हजारभन्दा बढीको प्लाष्टिक सर्जरी गरेर मुस्कान फर्काए वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यविधीमा रहेको विभेदकारी व्यवस्था हटाउन स्वास्थ्यकर्मीको माग पर्यटनलाई स्वास्थ्य सेवासँग जोडिरहेको अपी हिमाल गाउँपालिका सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं कसरी थाहा पाउने युरिक एसिड ? युरिक एसिडको औषधी कस्तो अवस्थामा खाने ?