गृहपृष्ठ ∕ समाचार ∕ थप ९९ जनामा कोभिड—१९ संक्रमण थप ९९ जनामा कोभिड—१९ संक्रमण हेल्थ आवाज आईतबार, २०८० वैशाख ३ गते, १६:२१ मा प्रकाशित काठमाडौं—नेपालमा थप ९९ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ९९ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५० जना कोभिड—१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८९ हजार ७७९ पुगेको छ । नेपालमा आइतबारसम्म ३७७ जना कोभिड—१९ का सक्रिय संक्रमित रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार काम गरेको अनुभव १० दिन नपुग्ने भएपछि युसीएमएसका २५ विद्यार्थी… युआरएल लाइफटाइम एचिभमेन्ट अवार्ड डा. खगेन्द्रलाई विराटनगरका चर्चित चिकित्सकहरूले खोले ‘होप हेल्थ केयर’ तलब भत्ताबाट वडाध्यक्ष गर्न थाले बालबालिकाको उपचार स्वास्थ्यमन्त्रीको महत्वकांक्षी क्यान्सर उपचार सेवा : कर्णालीमा सम्झौता भयो कार्यन्वयन… हेपाटाइटिस बी, हैजा एवं क्यान्सर निरोधक खोप अभियान सञ्चालन गर्न… धेरै पढिएका १ वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान २ पिजीका चिकित्सकलाई मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिन माग ३ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? ४ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ५ स्वास्थ्यमन्त्रीका योजना गफमै सिमितः सेतीमा एक पटकमात्रै क्यान्सर स्क्रीनिङ ६ ज्यान जोगाउने औषधि खरिदमै सरकारी ढिलासुस्ती, आर्थिक वर्षको अन्त्यमा करोडौंको औषधि खरिद ७ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् Kalpana Craft ट्रेण्डिङ काम गरेको अनुभव १० दिन नपुग्ने भएपछि युसीएमएसका २५ विद्यार्थी पिजी इन्ट्रान्स दिन नपाउने युआरएल लाइफटाइम एचिभमेन्ट अवार्ड डा. खगेन्द्रलाई तलब भत्ताबाट वडाध्यक्ष गर्न थाले बालबालिकाको उपचार दन्त रोग विशेषज्ञ डा. प्रतीक्षाको सल्लाह : दसैं तिहारमा दाँत तथा मुखलाई अझ बढी ध्यान दिनुपर्छ मधुमेह नियन्त्रणदेखि पेटलाई आराम दिने मण्डुकासन नृत्य गर्दा शरीर झन स्वस्थ तीन दशकदेखि न्युरो सर्जरीमा डा. गोपालरमण, १८ हजार बढी सर्जरी कसरी बिगार्छ जंक फुड र पेय पदार्थले मानिसको स्वास्थ्य ? काम गरेको अनुभव १० दिन नपुग्ने भएपछि युसीएमएसका २५ विद्यार्थी पिजी इन्ट्रान्स दिन नपाउने युआरएल लाइफटाइम एचिभमेन्ट अवार्ड डा. खगेन्द्रलाई तलब भत्ताबाट वडाध्यक्ष गर्न थाले बालबालिकाको उपचार दन्त रोग विशेषज्ञ डा. प्रतीक्षाको सल्लाह : दसैं तिहारमा दाँत तथा मुखलाई अझ बढी ध्यान दिनुपर्छ मधुमेह नियन्त्रणदेखि पेटलाई आराम दिने मण्डुकासन नृत्य गर्दा शरीर झन स्वस्थ तीन दशकदेखि न्युरो सर्जरीमा डा. गोपालरमण, १८ हजार बढी सर्जरी कसरी बिगार्छ जंक फुड र पेय पदार्थले मानिसको स्वास्थ्य ?