२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य पूर्वाधार पुननिर्माण प्रगतिः ६८.९० प्रतिशत

स्वास्थ्य पूर्वाधार पुननिर्माण प्रगतिः ६८.९० प्रतिशत


काठमाडौं—भूकम्पपछिको स्वास्थ्य पूर्वाधार पुननिर्माण प्रगति ६८.९० प्रतिशत रहेको पाइएको छ । महालेखा प्रतिवेदनअनुसार २०७८÷७९ मा स्वास्थ्य संस्थामा भूकम्प पश्चातको पुननिर्माण प्रगति ६८.९० प्रतिशत रहेको उल्लेख छ ।

आर्थिक वर्षमा पुननिर्माण गर्नेपर्नु ११६४ स्वास्थ्य संस्था रहेका थिए । जसमध्ये ८०२ वटा स्वास्थ्य संस्था पुननिर्माण सकिएको प्रतिवेदनमा उल्लेख छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ