गृहपृष्ठ ∕ समाचार ∕ १०३ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, ६१ जना संक्रमणमुक्त १०३ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, ६१ जना संक्रमणमुक्त हेल्थ आवाज बिहीबार, २०८० वैशाख ७ गते, १६:३८ मा प्रकाशित काठमाडौं—नेपालमा थप १०३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १०३ जनामा कोभिड—१९ संक्रमण पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा ६१ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ९० हजार ५१ पुगेको छ । नेपालमा बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ३९७ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः उपत्यकाबाहिरको ४८०० मतगणना हुँदा कसले… नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः कसले कति ल्याए मत ? नेपाल मेडिकल काउन्सिल निर्वाचनः चार ठाउँमा मतगणना सुरु रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा नेपाल मेडिकल काउन्सिल निर्वाचनः काठमाडौं, ललितपुर र धुलिखेलमा मतदान जारी धेरै पढिएका १ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित २ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ३ स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती ४ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ५ कोशी प्रदेशका चिकित्सकको विद्रोह, संघको हालीमुहाली अन्त्य नभए सेवा ठप्प पार्ने अल्टिमेटम ६ एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल ७ विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु TFN ट्रेण्डिङ रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा नेपाल मेडिकल काउन्सिल निर्वाचनः चार ठाउँमा मतगणना सुरु नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः उपत्यकाबाहिरको ४८०० मतगणना हुँदा कसले कति पाए ? नेपाली डाक्टर रवीन्द्र विश्व स्वास्थ्य संगठन कुष्ठरोग कार्यक्रमको सल्लाहकार नियुक्त My Journey Against Myeloma ब्रेस्ट पम्प र भेजाइनल एक्सरसाइज मेसिन बनाउने युवतीको मजाकदेखि तारिफसम्मको यात्रा नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः कसले कति ल्याए मत ? नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा नेपाल मेडिकल काउन्सिल निर्वाचनः चार ठाउँमा मतगणना सुरु नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः उपत्यकाबाहिरको ४८०० मतगणना हुँदा कसले कति पाए ? नेपाली डाक्टर रवीन्द्र विश्व स्वास्थ्य संगठन कुष्ठरोग कार्यक्रमको सल्लाहकार नियुक्त My Journey Against Myeloma ब्रेस्ट पम्प र भेजाइनल एक्सरसाइज मेसिन बनाउने युवतीको मजाकदेखि तारिफसम्मको यात्रा नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः कसले कति ल्याए मत ? नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा