गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख हेल्थ आवाज मंगलबार, २०८० वैशाख १२ गते, १६:२७ मा प्रकाशित राष्ट्रपति पौडेल भारत लैजाने क्रममा । फाइल तस्विर काठमाडौं—राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको राष्ट्रपति कार्यलयले जनाएको छ । मंगलबार राष्ट्रपति कार्यलय सितलनिवासले एक विज्ञप्ती जारी गर्दै नयाँदिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिएको हो । ‘उपचारमा संलग्न चिकित्सकहरुकाअनुसार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उपचारसँग सम्बन्धित केही परीक्षणहरु भइसकेको र केहीको परीक्षण भइरहेको छ,’ राष्ट्रपति कार्यलयका प्रवक्ता सागर आचार्यले भने । उनकाअनुसार एन्टिबायोटिक उपयोगका कारण राष्ट्रपति पौडेल केही शिथिल देखिएका छन् । उनले राष्ट्रपतिको परिवारका सदस्यहरुलाई उदृत गर्दै सामान्य हिडडुल गर्न थालेको पनि उल्लेख गरेका छन् । ६ बैशाखमा राष्ट्रपति पौडेललाई उपचारका लागि नयाँदिल्ली लगिएको थियो । उनको पेट र छातीमा समस्या छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन एक वर्षमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४२६ जना क्यान्सरका… नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व स्वास्थ्य सचिवलाई निजी मेडिकल कलेज सञ्चालकको पत्र, ‘नर्सलाई सरकारीसरह पारिश्रमिक… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य… भारतमा लगेर मिर्गौलाको बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ३ रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया ४ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ५ शहीद दशरथ चन्द विश्वविद्यालयः शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया अझै सुरु भएन ६ डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? ७ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा Kalpana Craft ट्रेण्डिङ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन स्याङ्जा अस्पतालमा फिजियोथेरापी सेवा सुरु जुम्लामै डिम्बाशयको सफल शल्यक्रिया रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य मनोनित, पदाधिकारी सिफारिस गर्न समिति गठन विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन स्याङ्जा अस्पतालमा फिजियोथेरापी सेवा सुरु जुम्लामै डिम्बाशयको सफल शल्यक्रिया रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य मनोनित, पदाधिकारी सिफारिस गर्न समिति गठन विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा