२०८० मंसीर २४, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोनाका कारण २४ घण्टाभित्र मृतकको संख्या शून्य

कोरोनाका कारण २४ घण्टाभित्र मृतकको संख्या शून्य


काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसको संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा मन्त्रालयको जानकारी अनुसार बिहिबार कोरोनाको कारण ज्यान गुमाउनेको संख्या शून्य रहेको छ।

यद्यपि, आज २ सय १३ नयाँ संक्रमण भने देखिएको छ । हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार २० रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ