गृहपृष्ठ ∕ समाचार ∕ ‘सबै अस्पतालले विपन्नलाई अनिवार्य १० प्रतिशत बेड छुट्टाऊ र पार्किङ शुल्क पनि नउठाऊ’ ‘सबै अस्पतालले विपन्नलाई अनिवार्य १० प्रतिशत बेड छुट्टाऊ र पार्किङ शुल्क पनि नउठाऊ’ हेल्थ आवाज बुधबार, २०८० वैशाख १३ गते, १६:१८ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्पूर्ण अस्पताललाई उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि १० प्रतिशत अनिवार्य रुपमा छुट्याउन निर्देशन दिएको छ । बुधबार मन्त्रालयले एक परिपत्र जारी गर्दै मन्त्रालयको निकायले गरेको अनुगमनमा विभिन्न कुराहरुको पालना नभएको देखिएकाले यी कुरामा ध्यानाकर्षण गराउँदै एक परिपत्र जारी गरेको हो । त्यस्तै, मन्त्रालयले अस्पतालाहरुलाई पार्किङ शुक नउठाउन पनि निर्देशन दिएको छ । बिरामीले स्वास्थ्य संस्थाबाट सेवा प्राप्त गर्दा लाग्ने शुल्क, प्रत्रिया तथा अवधिसमेत खुलाएको बडापत्र अस्पतालको अग्रभागमा देखिन पर्ने गरी राख्नुपर्ने कुरा पनि जनाएको छ । मन्त्रालयले परिपत्रमा जनशक्तीलाई न्यूनतम पारिश्रमिक समेत उपलब्ध नगराएको गुनासोहरु आएको जनाउँदै अस्पतालहरुलाई कानुनमा भएका सम्पूर्ण व्यवस्थालाई पालना गर्न अनुरोध गरेको छ । कानुनको पालना नभएको खण्डमा मन्त्रालयले कानुन बमोजिम कारबाही गर्ने कुरा पनि उक्त परिपत्रमा उल्लेख गरिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ७ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ TFN ट्रेण्डिङ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज