२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा १० जना कोभिड-१९ संक्रमित थपिए

नेपालमा १० जना कोभिड-१९ संक्रमित थपिए


काठमाडौं—नेपालमा थप १० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १० जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १२ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ बाट संक्रमणमुक्त हुनेको संख्या ९ लाख ९१ हजार ७१ पुगेको छ ।

आइतबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १२० रहेको छ । जसमध्ये १ जना भेलिन्टलेटर र १ जनामा आईसीयुमा रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ