गृहपृष्ठ ∕ समाचार ∕ वीर्य र अण्ड दानको केन्द्रीय तथ्यांक प्रणाली स्थापना गर्न गौतमको संशोधन दर्ता वीर्य र अण्ड दानको केन्द्रीय तथ्यांक प्रणाली स्थापना गर्न गौतमको संशोधन दर्ता हेल्थ आवाज आईतबार, २०८० जेठ ७ गते, १८:१३ मा प्रकाशित काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले वीर्य र अण्ड दानका लागि केन्द्रीकृत तथ्यांक प्रणाली हुनुपर्ने माग गरेकी छन् । आइतबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथि संशोधन राख्दैं उनले वीर्य र अण्ड दानको कुरा निकै संवेदनशील भएकाले केन्द्रीकृत तथ्यांक प्रणाली हुनुपर्ने भन्दैं उनले संशोधन दर्ता गराएकी छन् । सरकारले शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रमको १३९ औं बुँदामा सातवटै प्रदेशका संघीय अस्पतालमा बाँझोपन तथा निःसन्तानको उपचार सेवा सुरु गर्ने कुरा सरकारले अगाडि सारेको छ । उक्त नीतिमाथि संशोधन राख्दैं सांसद गौतमले केन्द्रीकृत तथ्यांक राख्न संशोधन दर्ता गराएकी हुन् । ‘बाँझोपनको सवालमा अहिले कृत्रिम प्रणालीहरु अपनाएर बच्चा जन्माउने प्रचलन बढिरहेको छ । यसका लागि सेन्ट्रलाइज डाटा हुनुपर्छ,’ सांसद गौतमले भनिन्, ‘किनभने, वीर्य र अण्ड डोनेसनका कुराहरु निकै संवेदनशील भएर आएका छन् । यसको सवालमा केन्द्रीकृत तथ्यांक प्रणाली हुनुपर्छ ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्भिकले ५० शय्याको सिटी हस्पिटल ल्याउने, ३०० करोडको एकीकृत क्यान्सर… राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन… स्वास्थ्य बीमा बोर्डद्वारा स्वास्थ्य संस्थालाई १ अर्ब ९६ करोडभन्दा बढी… न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई… प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग ६ रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार गर्ने ७ प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने TFN ट्रेण्डिङ सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण बाढीमा बगेको जीवन र दीर्घरोगको मौन महामारीः प्राथमिक स्वास्थ्य सेवाको नयाँ सकस अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? वीरमा ७०४ नर्स र १८६ चिकित्सकको दरबन्दी थपियो, अन्य कुन पदमा कति ? सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण बाढीमा बगेको जीवन र दीर्घरोगको मौन महामारीः प्राथमिक स्वास्थ्य सेवाको नयाँ सकस अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? वीरमा ७०४ नर्स र १८६ चिकित्सकको दरबन्दी थपियो, अन्य कुन पदमा कति ?