गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अन्जनीकुमार झा नियुक्त चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अन्जनीकुमार झा नियुक्त हेल्थ आवाज बिहीबार, २०८० भदौ २१ गते, १७:५८ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौ—सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. अन्जनीकुमार झालाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. झालाई उपाध्यक्षमा नियुक्त गरेको सूचना, संचार तथा प्रविधीमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । वर्तमान उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीको कार्यकाल सकिएपछि सरकारले आयोगको कार्यकारी उपाध्यक्षमा डा. झालाई नियुक्त गरेको हो । यसअघि गत साउनमा सरकारले लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा उपाध्यक्ष सिफारिस समिति गठन गरेको थियो । उक्त समितिले आवेदन परेका ९ जनामध्ये डा. झा, डा. गिरी र पूर्व स्वास्थ्य सचिव डा. प्रवीण मिश्रको नाम उपाध्यक्ष नियुक्तिका लागि सिफारिस गरेको थियो । सिफारिसमध्येबाट सरकारले डा. झालाई उपाध्यक्षमा नियुक्त गरेको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई… प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार… सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ३ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ४ सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं ५ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ६ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग ७ १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार TFN ट्रेण्डिङ भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको शुभारम्भ न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त मानसिक अस्पतालकी साइक्याट्रिक नर्सिङ पढेकी पहिलो नर्सिङ अधिकृत टीका डा. चक्रराज पाण्डेको कमाण्डमा २०० शैय्याको ‘फ्रन्टलाइन अस्पताल’ सञ्चालनमा आउँदै नयाँ पुस्ताकी प्रजनन विशेषज्ञ डा. आकृति, जसले २५ सय दम्पत्तीलाई सन्तान सुख दिइन् Young’s lip with tiny bugs: needs awareness of leishmaniasis एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको शुभारम्भ न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त मानसिक अस्पतालकी साइक्याट्रिक नर्सिङ पढेकी पहिलो नर्सिङ अधिकृत टीका डा. चक्रराज पाण्डेको कमाण्डमा २०० शैय्याको ‘फ्रन्टलाइन अस्पताल’ सञ्चालनमा आउँदै नयाँ पुस्ताकी प्रजनन विशेषज्ञ डा. आकृति, जसले २५ सय दम्पत्तीलाई सन्तान सुख दिइन् Young’s lip with tiny bugs: needs awareness of leishmaniasis एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन