गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सकसँग वार्ता गर्न पाँच सदस्सीय वार्ता समिति चिकित्सकसँग वार्ता गर्न पाँच सदस्सीय वार्ता समिति हेल्थ आवाज आईतबार, २०८० भदौ ३१ गते, ११:४२ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकसँग वार्ता गर्न समिति गठन गरेको छ । आइतबार मन्त्रालयले चिकित्सकहरुको हकहित र सुरक्षाका विषयमा छलफल गर्न पाँच सदस्सीय वार्ता समिति गठन गरेको जनाएको हो । आइतबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै वार्ता समिति बनाएका हुन् । समितिमा अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-सचिव रहने गरी समिति गठन गरेको छ । उक्त समितिले चिकित्सक संघका आधिकारीक प्रतिनिधिसँग आइतबार बिहान ११ बजेदेखि वार्ता सुरु गर्ने जनाएको थियो । अबको केही बेरमा सम्बन्धित निकायसँग छलफल सुरु गरी विवादको समाधान गरिने मन्त्रालयले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १… बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे… नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा… ६ काउन्सिलका पदाधिकारीसहित ९ संस्थाका पदाधिकारीका लागि आवेदन माग उपकुलपतिका लागि पोखरामा २६, न्याम्समा २४, विपीमा १६, पाटनमा १९,… अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले… धेरै पढिएका १ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा ४ स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? ५ १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स TFN ट्रेण्डिङ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ६ काउन्सिलका पदाधिकारीसहित ९ संस्थाका पदाधिकारीका लागि आवेदन माग लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त भिडियो स्टोरीः गर्मी याममा छालाको सुरक्षा र सनस्क्रीनको प्रयोग कसरी गर्ने? बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ उपकुलपतिका लागि पोखरामा २६, न्याम्समा २४, विपीमा १६, पाटनमा १९, राप्तीमा १७ र कर्णालीमा ११ जनाको आवेदन डिजिटल युगमा ‘भाइरल’ स्वास्थ्य सल्लाहः जनस्वास्थ्य कि जन–जोखिम ? त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ६ काउन्सिलका पदाधिकारीसहित ९ संस्थाका पदाधिकारीका लागि आवेदन माग लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त भिडियो स्टोरीः गर्मी याममा छालाको सुरक्षा र सनस्क्रीनको प्रयोग कसरी गर्ने? बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ उपकुलपतिका लागि पोखरामा २६, न्याम्समा २४, विपीमा १६, पाटनमा १९, राप्तीमा १७ र कर्णालीमा ११ जनाको आवेदन डिजिटल युगमा ‘भाइरल’ स्वास्थ्य सल्लाहः जनस्वास्थ्य कि जन–जोखिम ?