गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री दाहाल र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोसबीच भेटवार्ता प्रधानमन्त्री दाहाल र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोसबीच भेटवार्ता हेल्थ आवाज शुक्रबार, २०८० असोज ५ गते, १३:०४ मा प्रकाशित काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहाल र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससबीच भेटवार्ता भएको छ । बिहीबार राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री दाहाल र डा. टेड्रोसबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री दाहाल र डा. टड्रोसबीच न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भेटवार्ता भएको हो । भेटका क्रममा नेपाल र डब्लूएचओबीचको सहकार्य, आपसी सहयोगलगायतका विविध क्षेत्रमा छलफल भएको थियो । ‘भेटमा नेपाल र डब्लूएचओ बीच हुँदैं आएका आपसी सहयोगका विविध क्षेत्रबारे छलफल हुनुका साथै जनस्वास्थ्यका विभिन्न विषयमा अझ प्रभावकारी सहकार्य गर्ने समझदारी बनेको छ,’ दाहालको आधिकारिक ट्वीटरमा भनिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालमा २६ औं कलेजो प्रत्यारोपण, २८ वर्षीय छोराले… नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति… निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ :… को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ चिकित्सा शिक्षा: सःशुल्कतर्फको दोस्रो पूर्व भर्ना सूची सार्वजनिक वीर र ट्रमाका स्थायी चिकित्सकद्वारा शैक्षिक नाम पद नदिइएको भन्दैं न्याम्समा तालाबन्दी ४८७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि कुटपिट नेस्कमको अध्यक्षमा डा. प्रनीलमान, वरिष्ठ उपाध्यक्षमा डा. दिपक नेपालमा थप ५४२ जनामा कोभिड पुष्टि, ७ संक्रमित भेन्टिलेटरमा नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन चिकित्सा शिक्षा: सःशुल्कतर्फको दोस्रो पूर्व भर्ना सूची सार्वजनिक वीर र ट्रमाका स्थायी चिकित्सकद्वारा शैक्षिक नाम पद नदिइएको भन्दैं न्याम्समा तालाबन्दी ४८७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि कुटपिट नेस्कमको अध्यक्षमा डा. प्रनीलमान, वरिष्ठ उपाध्यक्षमा डा. दिपक नेपालमा थप ५४२ जनामा कोभिड पुष्टि, ७ संक्रमित भेन्टिलेटरमा नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन