गृहपृष्ठ ∕ समाचार ∕ वरिष्ठ न्यूरोलोजिष्ट डा. थापालाई ‘हिरोज् अफ द पब्लिक एवार्ड’ वरिष्ठ न्यूरोलोजिष्ट डा. थापालाई ‘हिरोज् अफ द पब्लिक एवार्ड’ हेल्थ आवाज शुक्रबार, २०८० मंसीर ८ गते, १८:०६ मा प्रकाशित काठमाडौं—वरिष्ठ न्यूरोलोजिष्ट डा. लेखजंग थापा ‘हिरोज् अफ त पब्लिक एवार्ड’बाट सम्मानित भएका छन् । रुपन्देहीस्थित रुपन्देही युवा क्लबले डा. थापालाई उक्त एवार्डबाट सम्मानित गरेको हो । डा. थापाले लामो समयदेखि स्वास्थ्य क्षेत्रमा पु¥याउँदै आएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको क्लबका अध्यक्ष विशाल गुप्ताले जानकारी दिए । काठमाडौंको महाराजगञ्जस्थित नेशनल न्यूरो सेन्टरका निर्देशकसमेत रहेका डा. थापाले साताको दुई दिन रुपन्देही भैरहवालाई दिने गरेका छन् । शुक्रबार र शनिबार थापाले भैरहवास्थित न्यूरो एण्ड एलाइड क्लिनिकमा न्यूरोका बिरामीको उपचार गर्दै आएका छन् । उनको उपस्थितिले न्यूरोबाट समस्यामा परेका बिरामीहरुले सहजै उपचार पाएका छन् । रुपन्देही क्लबले वर्षेनी समाजमा उत्कृष्ट काम गर्ने व्यक्तिलाई विभिन्न एवार्डबाट सम्मानित गर्दै आएका छ । यसपटक डा. थापासँगै समाजसेवी राजाप्रताप शाही, अमित गुप्ता, सिद्धार्थ नगरपालिका—४ का वडाध्यक्ष उज्ववल पोखरेललाई विभिन्न विधाबाट सम्मानित भएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न २ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? ४०५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, कहाँका कति ? स्वास्थ्यकर्मीमाथि दुर्व्यहार गर्नेलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको प्रतिवद्धता नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४९ पुग्यो, आज ३ जना थपिए बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न २ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? ४०५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, कहाँका कति ? स्वास्थ्यकर्मीमाथि दुर्व्यहार गर्नेलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको प्रतिवद्धता नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४९ पुग्यो, आज ३ जना थपिए