गृहपृष्ठ ∕ समाचार ∕ टेकु अस्पतालको निर्देशकमा डा.युवानिधि बसौला नियुक्त टेकु अस्पतालको निर्देशकमा डा.युवानिधि बसौला नियुक्त हेल्थ आवाज सोमबार, २०८० मंसीर ११ गते, १६:०९ मा प्रकाशित काठमाडौं–टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा बालरोग विशेषज्ञ डा. युवानिधि बसौला नियुक्त भएका छन्। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई निर्देशकमा नियुक्त गरेका हुन् । डा. बसौला यसअघि कान्ति बाल अस्पतालमा निर्देशक रहिसकेका छन् । डा. बसौला टेकु अस्पतालको निर्देशक भएसँगै टेकु अस्पतालको निर्देशक रहेकी डा. मनिषा रावल सरुवा भएकी छन् । डा. रावललाई सार्क क्षयरोग केन्द्रमा सरुवा गरिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि इडिसिडीमा डा. अनुज, सार्क क्षयरोगमा डा. चुमनलाल दास शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक वर्षमा २१३ जनाको मिर्गौला… अमेरिकादेखि अष्ट्रेलियासम्मका विभिन्न ७ देशको राहदानी लिएका १७ चिकित्सकको लाइसेन्स… स्वास्थ्यमन्त्रीको प्रमुख विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधान नियुक्त काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड ६ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ ७ कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए TFN ट्रेण्डिङ कसरी थाहा पाउने युरिक एसिड ? युरिक एसिडको औषधी कस्तो अवस्थामा खाने ? बर्दियाको ठाकुरबाबामा १५ शय्याको आधारभूत नगर अस्पताल सञ्चालनमा नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक वर्षमा २१३ जनाको मिर्गौला र तीन जनाको कलेजो प्रत्यारोपण अल्फा केयरले सञ्चालनमा ल्यायो ‘अल्फा केयर डेन्टल’ क्लिनिक कसरी थाहा पाउने युरिक एसिड ? युरिक एसिडको औषधी कस्तो अवस्थामा खाने ? बर्दियाको ठाकुरबाबामा १५ शय्याको आधारभूत नगर अस्पताल सञ्चालनमा नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक वर्षमा २१३ जनाको मिर्गौला र तीन जनाको कलेजो प्रत्यारोपण अल्फा केयरले सञ्चालनमा ल्यायो ‘अल्फा केयर डेन्टल’ क्लिनिक