गृहपृष्ठ ∕ समाचार ∕ ६ महिनामा १८ हजारमा डेंगु, प्रदेश ३ सबैभन्दा बढी प्रभावित ६ महिनामा १८ हजारमा डेंगु, प्रदेश ३ सबैभन्दा बढी प्रभावित हेल्थ आवाज बुधबार, २०७६ कात्तिक २० गते, १३:५३ मा प्रकाशित काठमाडौँ –यस वर्ष धरानबाट फैलिएको डेंगु अहिलेसम्म १८ हजार भन्दा बढीमा देखिएको छ । देशभर डेंगुको संक्रमणबाट पछिल्लो ६ महिनाको अवधिमा १८ हजार ८७ जना प्रभावित भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङक अनुसार साउन १ गते देखि कात्तिक १८ सम्म १४ हजार ६ सय ६२ जनामा डेंगु देखिएको छ । वैशाखदेखि साउन १ सम्म ३ हजार ४ सय २५ जनामा संक्रमण देखिएको थियो । निजी स्वास्थ्य संस्थाले बिरामीको वास्तविक संख्या लुकाएको अधिकारीहरुले बताएका छन् । सरुवारोग बिशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार अझै डेंगुका बिरामी आउने क्रम जारी छ । डेंगु सकियो भनेर ढुक्क हुने अवस्था नभएको चिकित्सकले बताएका छन् । यस वर्ष गत ३० वैशाखमा सबैभन्दा पहिला धरानमा डेंगु देखिएको थियो । हाल सम्म ६७ जिल्लामा डेंगुको प्रकोप देखिएको छ । महाशाखाका अनुसार सिन्धुपाल्चोकमा १, सुनसरीमा १, चितवनमा १, काठमाडौमा २ र डोरीमा १ जना गरी ६ जनाको मृत्यु भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालमा २६ औं कलेजो प्रत्यारोपण, २८ वर्षीय छोराले… नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति… निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ :… को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ६ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ७ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ TFN ट्रेण्डिङ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ विरामीको मृत्यु भएपछि सेती अस्पतालमा तनाव मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए राप्ती लाइफ केयर हस्पिटलले माग्यो १५ जना स्टाफ नर्ससहित ६३ जना स्वास्थ्यकर्मी धनगढीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन अन्तरक्रिया गर्मीमा देखिने प्रमुख ५ रोग, कसरी बच्न सकिन्छ ? १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ विरामीको मृत्यु भएपछि सेती अस्पतालमा तनाव मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए राप्ती लाइफ केयर हस्पिटलले माग्यो १५ जना स्टाफ नर्ससहित ६३ जना स्वास्थ्यकर्मी धनगढीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन अन्तरक्रिया गर्मीमा देखिने प्रमुख ५ रोग, कसरी बच्न सकिन्छ ? १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त