गृहपृष्ठ ∕ समाचार ∕ मोरङका २ जना स्वास्थ्य विमा बोर्डको सदस्य नियुक्त मोरङका २ जना स्वास्थ्य विमा बोर्डको सदस्य नियुक्त हेल्थ आवाज मंगलबार, २०८० माघ १६ गते, १६:५३ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य विमा बोर्डमा दुई जना सदस्य नियुक्त गरेको छ । १४ माघमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै बोर्डमा २ जना सदस्य नियुक्त गरेका हुन् । मन्त्री बस्नेतले मोरङको विराटनगरका निजन उपाध्याय र मोरङकै रामघाटका राजकुमार पोमु लिम्बुलाई बिमा बोर्डको सदस्यमा नियुक्त गरेका हुन् । उनीहरुको. कार्यकाल ४ वर्षको हुनेछ । गत असोजमा स्वास्थ्य विमा बोर्डका ५ जना सदस्यले राजीनामा दिएपछि बोर्डको सदस्य पद रिक्त रहेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनमोहन प्राविधिक विश्वविद्यालयले एन्टिबायोटिकको विकल्पसहितको भाइरस र औषधि विकास गर्दै कर्णाली प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीन जना विरुद्ध भ्रष्टाचार… डिकेएमको वार्षिक कारोबार ९५ करोड र सुमी फर्मास्युटिकल्सको ३० करोड… राप्तीको २ अर्ब ७४ करोड बजेट पारित, ४०० शय्याको अस्पताल… त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा होम बेस्ड होस्पाइस केयर सेवा… धेरै पढिएका १ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव २ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ५ ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा मनमोहन प्राविधिक विश्वविद्यालयले एन्टिबायोटिकको विकल्पसहितको भाइरस र औषधि विकास गर्दै डिकेएमको वार्षिक कारोबार ९५ करोड र सुमी फर्मास्युटिकल्सको ३० करोड रुपैयाँ पशुपति चौलागाई अस्पतालमा विपद् व्यवस्थापनको लागि मक ड्रिल अभ्यास युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा मनमोहन प्राविधिक विश्वविद्यालयले एन्टिबायोटिकको विकल्पसहितको भाइरस र औषधि विकास गर्दै डिकेएमको वार्षिक कारोबार ९५ करोड र सुमी फर्मास्युटिकल्सको ३० करोड रुपैयाँ पशुपति चौलागाई अस्पतालमा विपद् व्यवस्थापनको लागि मक ड्रिल अभ्यास युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन