गृहपृष्ठ ∕ समाचार ∕ रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार विकास समिति अध्यक्षमा डा. परशुराम रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार विकास समिति अध्यक्षमा डा. परशुराम हेल्थ आवाज शुक्रबार, २०८० माघ २६ गते, १६:१९ मा प्रकाशित काठमाडौं—सरकारले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्ष नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा डा. परशुराम मिश्रलाई नियुक्त गरेको हो । बैठकले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति (गठन) आदेश, २०८० बमोजिम डा. मिश्रलाई अध्यक्ष नियुक्त गरेको हो । उनी महोत्तरीको नगरासिश्र्वा—१० का हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट ७ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ TFN ट्रेण्डिङ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज शरीरबाट गन्ध आउँने यी ५ कारण एकैदिनमा थपिए ४२५ संक्रमित स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज शरीरबाट गन्ध आउँने यी ५ कारण एकैदिनमा थपिए ४२५ संक्रमित स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने