गृहपृष्ठ ∕ समाचार ∕ पहिलो चरणमा तीन जना मन्त्री बन्दैं पहिलो चरणमा तीन जना मन्त्री बन्दैं हेल्थ आवाज सोमबार, २०८० फागुन २१ गते, १३:०९ मा प्रकाशित काठमाडौं—नयाँ सत्ता गठबन्धन बनेपछि सुरुमा तीन जना मन्त्री बन्ने भएका छन् । एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डिपी अर्याल मन्त्री बन्नेछन् । गिरी पर्वतबाट निर्वाचित सांसद हुने भने तामाङ नुवाकोट—१ बाट निर्वाचित भएका हुन् । डिपी अर्याल भने समानुपातिक सांसद हुन् । गिरी यसअघिको एमाले—माओवादी केन्द्र—रास्वपा गठबन्धन सरकारमा स्वास्थ्यमन्त्री थिए । अर्याल भने त्यही सरकारमा श्रममन्त्री थिए । तामाङ भने पहिलो पटक मन्त्री बन्न लागेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेसहित रास्वपासँग नयाँ गठबन्धन बनाएसँगै नयाँ मन्त्रिपरिषद् बन्न लागेको हो । थप शक्ति बाडँफाँडका विषयमा २ बजे बस्ने नयाँ गठबन्धनका साझेदार दलहरुको बैठकले टुंगो लगाउनेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ६ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट ७ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? TFN ट्रेण्डिङ एकैदिनमा थपिए ४२५ संक्रमित मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? हुम्लाका ६८६ जना किशोरीलाई एचपीभी खोप लगाइने ट्रमामा तीन वर्षदेखि थन्किएको सिटी स्क्यान र पाँच वटै अप्रेसन थिएटर संचालनमा गुल्मीका क्यान्सर पीडित संक्रमितको निधन, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुग्यो एक महिला सहित पर्सामा थपिए १० जनामा कोरोना पुष्टि आयुर्वेदिक औषधिमा भाष्कर ब्राण्ड जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने एकैदिनमा थपिए ४२५ संक्रमित मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? हुम्लाका ६८६ जना किशोरीलाई एचपीभी खोप लगाइने ट्रमामा तीन वर्षदेखि थन्किएको सिटी स्क्यान र पाँच वटै अप्रेसन थिएटर संचालनमा गुल्मीका क्यान्सर पीडित संक्रमितको निधन, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुग्यो एक महिला सहित पर्सामा थपिए १० जनामा कोरोना पुष्टि आयुर्वेदिक औषधिमा भाष्कर ब्राण्ड जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने