गृहपृष्ठ ∕ समाचार ∕ मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिद्धारा पदबहाली मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिद्धारा पदबहाली हेल्थ आवाज सोमबार, २०८० चैत्र ५ गते, १८:५२ मा प्रकाशित काठमाडौ–मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा.डा. अंकुर साहले पदबहाली गरेका छन् । सोमबार प्रतिष्ठानका कुलपतिसमेत रहेका मुख्यमन्त्री सरोज यादवसँग उपकुलपति प्रा.डा. साहले पद तथा गोपनियताको सपथ लिएका थिए । गत २५ जेठमा निवर्तमान उपकुलपति प्रा.डा. रामकेवल साहको निधन भएपछि रिक्त रहेको सो पदमा १ चैत्रमा डा. साहलाई कुलपति यादवले नियुक्ति गरेका थिए । डा. साह यसअघि सोही प्रतिष्ठानको शिक्षाध्यक्ष र प्रा.डा. राम केवलको मृत्युपछि निमित्त उपकुलपतिको रुपमा काम गरिरहेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ६ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ दाँत र मुखको स्वास्थ्य र यसको महत्व नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू कलेजो प्रत्यारोपणपछिको जीवन जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त दाँत र मुखको स्वास्थ्य र यसको महत्व नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू कलेजो प्रत्यारोपणपछिको जीवन जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त