गृहपृष्ठ ∕ समाचार ∕ सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया हेल्थ आवाज आईतबार, २०८१ पुस २८ गते, १८:१४ मा प्रकाशित काठमाडौं—काठमाडौं विश्वविद्यालय (केयु) उपकुलपति सिफारिस प्रक्रिया स्थगनको माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । आइतबार प्रधानन्यायाधीस प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाउ आदेश जारी गरिरहनु नपर्ने फैसला गरेको हो । सर्च कमिटीले बनाएको मापदण्डअनुसार मेडिकलबाट उपकुलपतिमा आवेदन दिन नपाइने भन्दैं चिकित्सकहरुले विरोध गरेका थिए । उनीहरुले उक्त मापदण्डसहितको समग्र सिफारिस प्रक्रिया रोक्नुपर्ने भन्दैं शुक्रबार सर्वोच्चमा रिट हालेका थिए । केयुका प्रा. डा. राजेन्द्र कोजुसहित १० चिकित्सकले सर्च कमिटीले बनाएको मापदण्डमा चिकित्सकहरु उपकुलपतिका लागि प्रतिस्पर्धा गर्न नपाउने र त्यो अन्यायपूर्ण हुने भन्दै सर्वोच्च अदालत गएका थिए । केयुको उपकुलपतिका लागि डा. कोज इच्छुक रहेका थिए । तर, सर्वोच्चले अन्तरिम आदेश र कारण देखाउ आदेश दिएन । ६ माघदेखि केयुका उपकुलति प्रा.डा. भोला थापाको कार्यकाल सकिदैंछ । १८ पुसमा सर्च कमिटीले केयुको भिसीका लागि आवेदन माग गरेका थियो । केयुका उपकुलपतिको कार्यकाल चार वर्षको हुन्छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति… संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा… स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ५ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ TFN ट्रेण्डिङ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा