गृहपृष्ठ ∕ समाचार ∕ विदेशी चिकित्सकबारे छानविन गर्न मेडिकल काउन्सिलद्वारा समिति गठन विदेशी चिकित्सकबारे छानविन गर्न मेडिकल काउन्सिलद्वारा समिति गठन फर्जी कागजात पेश गरेका केही विदेशी नागरिक चिकित्सकहरुको दर्ता प्रक्रिया स्थगन हेल्थ आवाज मंगलबार, २०८३ भदौ २ गते, १८:१६ मा प्रकाशित काठमाडौं—नेपाल मेडिकल काउन्सिलले नेपालमा कार्यरत विदेशी चिकित्सकबारे अनुसन्धान गर्न समिति गठन गरेको छ । काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेले नेपालका मेडिकल/डेन्टल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पतालहरुमा कार्यरत विदेशी चिकित्सकहरुको दर्ता अवस्था, कार्यस्थिती तथा व्यवसायिक गतिविधिको आवश्यक अनुसन्धानका लागि समिति गठन गरिएको हो । मंगलबार काउन्सिलले जारी गरेको सूचनामा नेपालमा सञ्चालित केही मेडिकल/डेन्टल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अस्पतालमार्फत विदेशी नागरिक चिकित्सकहरुको दर्ताका लागि पेश भएका कागजातहरुको आधिकारिकतामाथि गम्भीर शंका उत्पन्न भएपछि काउन्सिलले छानविन गरेको थियो । छानविनका क्रममा पेश गरिएका गुड स्ट्याण्डिङ सर्टिफिकेट फर्जी रहेको पाइएको थियो । काउन्सिलले कागजात फर्जी पुष्टि भएका केही विदेशी नागरिक चिकित्सकहरुको दर्ता प्रक्रिया स्थगन भएको जनाएको छ । त्यस्ता कागजातहरु पेश गर्ने मेडिकल/डेन्टल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पतालहरुलाई लिखित स्पष्टीकरण समेत माग गरिएको काउन्सिलका निमित्त रजिष्ट्रार डा. पाण्डेले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई… ऐन मिचेर आँखा अस्पताल सिलबन्दी गरिएको भन्दैं तत्काल नखोले आन्दोलन… नेपाली अनुसन्धानकर्ता सन्तोष अधिकारी सहभागी टोलीलाई अमेरिकामा तीन लाख डलर… को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि… धेरै पढिएका १ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? २ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा TFN ट्रेण्डिङ ११ प्रकारका टाउको दुख्ने समस्याको आयुर्वेदिक उपचार तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ऐन मिचेर आँखा अस्पताल सिलबन्दी गरिएको भन्दैं तत्काल नखोले आन्दोलन गर्ने सञ्चालकहरुको चेतावनी Exculusive : यी हुन् नेपालमै वार्षिक करोड बढी कमाउने चिकित्सक योग तथा प्राकृतिक चिकित्सक संघको अध्यक्षमा पुनः डा. बस्नेत सुदूरपश्चिमको स्वास्थ्य सेवामा सुधारको आधार : सुदृढ बनाऔँ निदान प्रणाली ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा पुतलीबजारमा निःशुल्क मुटु जाँच, जटिल समस्या भएका ४५ जनाको निःशुल्क शल्यक्रिया गरिने ११ प्रकारका टाउको दुख्ने समस्याको आयुर्वेदिक उपचार तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ऐन मिचेर आँखा अस्पताल सिलबन्दी गरिएको भन्दैं तत्काल नखोले आन्दोलन गर्ने सञ्चालकहरुको चेतावनी Exculusive : यी हुन् नेपालमै वार्षिक करोड बढी कमाउने चिकित्सक योग तथा प्राकृतिक चिकित्सक संघको अध्यक्षमा पुनः डा. बस्नेत सुदूरपश्चिमको स्वास्थ्य सेवामा सुधारको आधार : सुदृढ बनाऔँ निदान प्रणाली ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा पुतलीबजारमा निःशुल्क मुटु जाँच, जटिल समस्या भएका ४५ जनाको निःशुल्क शल्यक्रिया गरिने