गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयको ५ महिनादेखि खाली प्रशासन सह-सचिवमा विष्ट आउदै स्वास्थ्य मन्त्रालयको ५ महिनादेखि खाली प्रशासन सह-सचिवमा विष्ट आउदै हेल्थ आवाज बुधबार, २०७६ पुस ९ गते, १६:०५ मा प्रकाशित काठमाडौ–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पाच महिनादेखि रिक्त रहेको प्रशासनतर्फको सह-सचिवमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव रधुराम विष्ट आउने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विष्टलाई स्वास्थ्य मन्त्रालयमा पठाउने निर्णय गरेको हो । सहसचिव विष्टले यसअघि पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कर्मचारी प्रशासन प्रमुखको रुपमा कार्यभार स्म्हालिसकेका छन् । गत भदौमा मन्त्रालयको जनसंख्या महाशाखा प्रमुख रहेका सहसचिव मधुसुधन बुर्लाकोटी प्रदेश तीनको सचिव भएर गएपछि सो स्थान खाली रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ६ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न कोरोनाका कारण २४ घण्टाभित्र मृतकको संख्या शून्य मिर्गौला प्रत्याराेपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको परिपत्र सुदूरपश्चिममा कोभिड–१९ को निगरानीका लागि ७ नाकामा हेल्थ डेस्क स्थापना चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न कोरोनाका कारण २४ घण्टाभित्र मृतकको संख्या शून्य मिर्गौला प्रत्याराेपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको परिपत्र सुदूरपश्चिममा कोभिड–१९ को निगरानीका लागि ७ नाकामा हेल्थ डेस्क स्थापना