गृहपृष्ठ ∕ समाचार ∕ डोटीमा नि:शुल्क बन्ध्याकरण शिविरबाट दुई सय सात जनाले लाभ लिए डोटीमा नि:शुल्क बन्ध्याकरण शिविरबाट दुई सय सात जनाले लाभ लिए हेल्थ आवाज सोमबार, २०७६ पुस १४ गते, ०९:४१ मा प्रकाशित डोटी-डोटीमा आयोजित निशुल्क परिवार नियोजन स्थायी बन्याकरण शिविरबाट दुई सय सात जनाले लाभ लिएका छन् । स्वास्थ्य कार्यालय डोटीको आयोजनामा जिल्लाका सबै स्थानीय तहमा शिवीर संचालन भएको थियो। मंसिर २९ गतेबाट संचालन भएको शिविरमा १ सय ५८ जना महिलाले स्थायी बन्ध्याकरण (मिनिल्याप) गराएका छन् भने ४९ जनाले पुरुष स्थायी बन्याकरण ( भ्याक्सोटमी) गराएका छन्। त्यस्तै ७ जना महिलामा इम्प्लान्ट राखिएको स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन सुपरभाइजर सुर्य विष्टले बताए। डोटीका विभिन्न ९ स्थानमा संचालन भएको शिविरमा पुरुषभन्दा महिलाको सहभागीता बढी रहेको उनले बताए। विभिन्न सांस्कृतिक कारण, डराउने तथा कमजोर र अप्ठ्यारो हुने सोचका कारण पुरुषको संख्या कम भएको सुपरभाइजर विष्टले बताए। क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा… सुरुङबाट उद्धार गरिएका बिरामीको आईसीयुमै अन्तर्वार्ता लिएको विषय संसदमा नेपालमा सिमुलेसन शिक्षाको सम्भावनाबारे अन्तर्राष्ट्रिय सम्मेलन सिमनोभा-२०२६ हुँदैं जुम्लाको जनस्वास्थ्य सुधारात्मक धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ५ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता TFN ट्रेण्डिङ भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू कसरी गर्ने छालाको हेरचाह ? नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू कसरी गर्ने छालाको हेरचाह ? नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल