गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयले माग्याे ६० दिन बढी गयल कर्मचारीकाे विवरण स्वास्थ्य मन्त्रालयले माग्याे ६० दिन बढी गयल कर्मचारीकाे विवरण हेल्थ आवाज बुधबार, २०७६ माघ १ गते, १९:२३ मा प्रकाशित काठमाडाैं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालयलाई जानकारी नदिइ ६० दिन भन्दा बढी गयल हुने कर्मचारीको विवरण माग गरेको छ । मन्त्रालयले स्वास्थ्य सेवा विभाग, औषधी व्यवस्था विभाग, आयुर्वेद तथा वैकल्पिक व्यवस्था विभाग, मन्त्रालय अन्र्तगतका सबै प्रतिष्ठान, अस्पताल र कार्यालयहरुलाइ पत्र पठाइ ७ दिन भित्र त्यस्ता कर्मचारीको विवरण पठाउन निर्देशन दिएको छ । कार्यलयलाइ जानकारी नदिइ ६० दिन भन्दा बढी गयल हुने कर्मचारीको नाम, चर, संकेत नं., पद र अनुपस्थित मिति उल्लेख गर्न भनेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट TFN ट्रेण्डिङ नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? शरीरबाट गन्ध आउँने यी ५ कारण पुरुषको लिङ्गबारे ४ रोचक तथ्य एकैदिनमा थपिए ४२५ संक्रमित नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? शरीरबाट गन्ध आउँने यी ५ कारण पुरुषको लिङ्गबारे ४ रोचक तथ्य एकैदिनमा थपिए ४२५ संक्रमित