गृहपृष्ठ ∕ समाचार ∕ कोरोना भाइरस परीक्षणको निम्ति दुई जना टेकु अस्पतालमा भर्ना कोरोना भाइरस परीक्षणको निम्ति दुई जना टेकु अस्पतालमा भर्ना हेल्थ आवाज बुधबार, २०७६ माघ १५ गते, १७:१४ मा प्रकाशित राजधानीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस परीक्षणको निम्ति शंकास्पद दुई व्यक्ति भर्ना भएका छन् । चीनबाट नेपाल फर्किएका ती व्यक्तिलार्ई कोरोना भाइरस परीक्षणको निम्ति बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालको आइसोलेशन बेडमा भर्ना गरिएको हो । आवश्यक परिक्षणपछि मात्र उनीहरुको स्वास्थ्य स्थितिबारे बोल्न सकिने स्रोतले जनाएको छ । कोरोना भाइरसको व्यापक त्रास फैलिरहेको सन्दर्भमा चीनबाट फर्केका उक्त दुई व्यक्तिलाई परीक्षणको निम्ति अस्पतालमा भर्ना गरिएको हो । भाइरसले विश्वभर त्रास फैलाइरहेको अवस्थामा नेपालमा पनि यसको संक्रमण एकजनामा देखिएपछि यसको त्रास झनै फैलिएको छ । सोमबार आशंका गरी परीक्षण गरिएका अन्य दुई जनामा भने सकरात्मक रिपोर्ट देखिएपछि घर फर्काइएको थियो । यसअघि भाइरस परीक्षणका निम्ति हङकङ पठाइएता पनि गत सोमबारदेखि यसको परीक्षण नेपालमा नै शुरु भएको छ । प्राप्त तथ्यांक अनुसार हालसम्म यसबाट मृत्यु हुनेको संख्या चीनमा १३२ पुगेको छ । नेपालमा पनि यसको संक्रमण देखिएपछि यसका निम्ति सरकारले जनचेतनाका कार्यक्रम संगसँगै उच्च सर्तकता अपनाउँदै आएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता TFN ट्रेण्डिङ चुकन्दरले गर्भावस्थामा हटाउन सक्छ यी ५ समस्या, कसरी खाने ? मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव सुर्खेतमा एम्बुलेन्स चालकमाथि हातपात गर्ने तीन जना पक्राउ आयुर्वेद चिकित्साको अस्तित्वलाई मेटाउन खोजेकोमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको आपत्ति बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस संक्रमित चिकित्सक र नर्सलाई छुट्टै होटलमा राख्नुपर्ने माग गर्दे संक्रमित नर्सहरु आन्दोलनमा चुकन्दरले गर्भावस्थामा हटाउन सक्छ यी ५ समस्या, कसरी खाने ? मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव सुर्खेतमा एम्बुलेन्स चालकमाथि हातपात गर्ने तीन जना पक्राउ आयुर्वेद चिकित्साको अस्तित्वलाई मेटाउन खोजेकोमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको आपत्ति बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस संक्रमित चिकित्सक र नर्सलाई छुट्टै होटलमा राख्नुपर्ने माग गर्दे संक्रमित नर्सहरु आन्दोलनमा