गृहपृष्ठ ∕ अन्य ∕ नेपालबाट अष्ट्रेलिया फर्किएका २० वर्षीय युवामा देखियो कोरोना ‘पोजेटिभ’ नेपालबाट अष्ट्रेलिया फर्किएका २० वर्षीय युवामा देखियो कोरोना ‘पोजेटिभ’ हेल्थ आवाज आईतबार, २०७६ फागुन २५ गते, १४:०७ मा प्रकाशित आफ्नो बिदा सकेर नेपालबाट अष्ट्रेलिया पुगेका २० वर्षीय युवामा कोरोना ‘पोजेटिभ’ पाइएको छ। उक्त विद्यार्थी फेब्रुअरी २३मा सिंगापुरको ट्रान्जिट हुँदै अष्ट्रेलियाको राजधानी सिड्नीबाट होर्बाट पुगेका थिए। ती युवाले फ्लुको लक्षण देखिएपछि अस्पतालमा सम्पर्क गरेका र उनलाई शुक्रबार रोयल होर्बाट अस्पतालमा जाँच गरिएको थियो। जाँचपछि शनिबार उनलाई कोरोना भाइरसको सङ्क्रमण भएको पत्ता लागेको थियो। उनी शुक्रबार जाँचका लागि अस्पताल गएको ‘सेभेन न्युज’ नामक अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ। उनले फेब्रुअरी २ देखि नै स्वास्थ्यमा खराबी भएको अनुभव गरेपनि स्वास्थ्य हटलाइनमा चाँडो नपुगेको स्वास्थ्य अधिकारीको भनाई छ। स्वास्थ्य परिक्षण गराउन मार्च ६ मा पुगेको उनलाई रिपोर्ट नआउने समयसम्म अलग रहन सल्लाह दिएता पनि पालना नगरेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएको उक्त संचार माध्यममा उल्लेख छ। प्राप्त जानकारी अनुसार, उनी नेपालका हुन् या हैनन् भन्ने बारे अहिले खुलाएको छैन। उनी सँगै बस्ने चार जना र अन्य तीन जनालाई १४ दिनको क्वारेन्टाइनमा राखिएको छ। स्वास्थ्य अधिकारीहरुले उनी चढेर आएको जहाजको विस्तृत विवरण लिने प्रयास गरिरहेको बताइएको छ। –एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा… एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी… कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर… ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण धेरै पढिएका १ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो २ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ५ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ६ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? अष्ट्रेलियाबाट फर्केर मिस नेपाल २०२६ को प्रतिस्पर्धामा प्रतिमा : नेपाललाई मानसिक कल्याणको विश्व केन्द्र बनाउने लक्ष्य दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने चक्रासन योग कसरी गर्ने, यसका ८ फाइदाहरू स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि नेपालमा नसर्ने रोगहरूको बढ्दो प्रकोप र यसको प्रयोगशाला निदान स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? अष्ट्रेलियाबाट फर्केर मिस नेपाल २०२६ को प्रतिस्पर्धामा प्रतिमा : नेपाललाई मानसिक कल्याणको विश्व केन्द्र बनाउने लक्ष्य दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने चक्रासन योग कसरी गर्ने, यसका ८ फाइदाहरू स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि नेपालमा नसर्ने रोगहरूको बढ्दो प्रकोप र यसको प्रयोगशाला निदान