२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्य‘कोभिड १९’ : अमेरिकामा एकै दिनमा ४६ को मृत्यु, २६६० नयाँ संक्रमित

‘कोभिड १९’ : अमेरिकामा एकै दिनमा ४६ को मृत्यु, २६६० नयाँ संक्रमित


‘कोभिड १९’ को संक्रमणका कारण अमेरिकामा एकै दिन ४६ जनाको मृत्यु भएको छ । २ हजार ६ सय ६० नया संक्रमित फेला परेका छन् ।

कोरोनाको संक्रमण फैलिएसँगै अमेरिकामा एकै दिन सबैभन्दा धेरै मृत्यु र संक्रमित पाइएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अमेरिकामा अहिलेसम्म २६ हजार ९ सय जना संक्रमित भएका छन् भने २ सय ४८ जनाले यो रोगको संक्रमणबाट ज्यान गुमाइसकेका छन् । संक्रमित मध्ये १ सय ८७ जना निको भएर घर फर्किएका छन् ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ