गृहपृष्ठ ∕ अन्य ∕ १३ लाख भन्दा बढी संक्रमितले जिते कोरोना विरुद्धको लडाइ १३ लाख भन्दा बढी संक्रमितले जिते कोरोना विरुद्धको लडाइ हेल्थ आवाज शुक्रबार, २०७७ वैशाख २६ गते, १२:५५ मा प्रकाशित काठमाडौँ – विश्वव्यापीरुपमा फैलिएको कोभिड-१९लाई जितेर १३ लाख भन्दा बढी संक्रमित घर फर्किन सफल भएका छन्। ‘वोर्ल्ड मिटर’ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार शुक्रबार विहानसम्म १३ लाख ४४ हजार २ सय ७८ संक्रमित घर फर्किएका हुन्। यसको साथै विश्वभर गरेर हालसम्म ३९ लाख १७ हजार ९ सय ९९ व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ। जसमध्ये २ लाख ७० हजार ७ सय ४० जनाले ज्यान गुमाएका छन्। चीनबाट सुरु भएको कोरोना संक्रमणबाट हाल विश्व प्रभावित छ। हाल चीनमा भने नयाँ केस न्युन मात्रामा देखिएको छ। सबैभन्दा बढी अमेरिका कोरोनाको चपेटामा परेको छ। जहाँ १२ लाख ९२ हजार ८ सय ५० व्यक्ति संक्रमित छन्। जसमध्ये २ लाख १७ हजार २ सय ५१ निको भएका छन्। ज्यान गुमाउने संक्रमितको संख्या मात्रै ७६ हजार ९ सय ३८ पुगेको छ। सबैभन्दा बढी कोरोनाबाट मृत्यु भएको देश पहिलो अमेरिका बनेको छ। दोश्रो युरोपमा रहेको बेलायत र तेश्रो इटाली रहेको छ। बेलायतमा ३० हजार ६ सय १५ को मृत्यु भएको छ भने इटालीमा २९ हजार ९ सय ५८ले ज्यान गुमाएका छन्। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ४ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ७ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल TFN ट्रेण्डिङ जुम्लाको जनस्वास्थ्य सुधारात्मक स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो बनाउँदैछौँ’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान जुम्लाको जनस्वास्थ्य सुधारात्मक स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो बनाउँदैछौँ’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान