गृहपृष्ठ ∕ अन्य ∕ १३ लाख भन्दा बढी संक्रमितले जिते कोरोना विरुद्धको लडाइ १३ लाख भन्दा बढी संक्रमितले जिते कोरोना विरुद्धको लडाइ हेल्थ आवाज शुक्रबार, २०७७ वैशाख २६ गते, १२:५५ मा प्रकाशित काठमाडौँ – विश्वव्यापीरुपमा फैलिएको कोभिड-१९लाई जितेर १३ लाख भन्दा बढी संक्रमित घर फर्किन सफल भएका छन्। ‘वोर्ल्ड मिटर’ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार शुक्रबार विहानसम्म १३ लाख ४४ हजार २ सय ७८ संक्रमित घर फर्किएका हुन्। यसको साथै विश्वभर गरेर हालसम्म ३९ लाख १७ हजार ९ सय ९९ व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ। जसमध्ये २ लाख ७० हजार ७ सय ४० जनाले ज्यान गुमाएका छन्। चीनबाट सुरु भएको कोरोना संक्रमणबाट हाल विश्व प्रभावित छ। हाल चीनमा भने नयाँ केस न्युन मात्रामा देखिएको छ। सबैभन्दा बढी अमेरिका कोरोनाको चपेटामा परेको छ। जहाँ १२ लाख ९२ हजार ८ सय ५० व्यक्ति संक्रमित छन्। जसमध्ये २ लाख १७ हजार २ सय ५१ निको भएका छन्। ज्यान गुमाउने संक्रमितको संख्या मात्रै ७६ हजार ९ सय ३८ पुगेको छ। सबैभन्दा बढी कोरोनाबाट मृत्यु भएको देश पहिलो अमेरिका बनेको छ। दोश्रो युरोपमा रहेको बेलायत र तेश्रो इटाली रहेको छ। बेलायतमा ३० हजार ६ सय १५ को मृत्यु भएको छ भने इटालीमा २९ हजार ९ सय ५८ले ज्यान गुमाएका छन्। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग ४ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ५ रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार गर्ने ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने TFN ट्रेण्डिङ सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग इलेक्ट्रोनिक हेल्थ रेकर्ड (EHR) भनेको के हो? यो किन आवश्यक छ ? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग इलेक्ट्रोनिक हेल्थ रेकर्ड (EHR) भनेको के हो? यो किन आवश्यक छ ? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन