गृहपृष्ठ ∕ अन्य ∕ चिकित्सकमाथि हातपातका घटनाका दोषीलाई कारवाही गर्न गैर सरकारी चिकित्सक संघको माग चिकित्सकमाथि हातपातका घटनाका दोषीलाई कारवाही गर्न गैर सरकारी चिकित्सक संघको माग हेल्थ आवाज बिहीबार, २०७७ जेठ १५ गते, १८:१९ मा प्रकाशित काठमाडौं—गैर सरकारी चिकित्सक संघ नेपालले जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा चिकित्सकहरुमाथि भएको हातपातको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै संघले कोरोना महामारीको भयावह अवस्थामा अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्दै आएका चिकित्सकहरुमाथि हातपात हुनुले कानुनी राज्यको उपहास गरेको जनाएको छ । संघका अध्यक्ष डा. याम द्धा र महासचिव रितेश थापाले जारी गरेको उक्त विज्ञप्तिमा घटनाको गम्भीरतालाई बुझेर दोषीमाथि कडा कारवाही गर्न माग गरेको छ । संघले कोरोना महामारीको अवस्थामा आफ्नो परिवारको समेत प्रवाह नगरी अहोरात्र लडिरहेका अवस्थामा चिकित्सकमाथि भएको हमलाले निरुत्साहित बनाउने उल्लेख गरिएको छ । अहिलेसम्म चिकित्सकमाथि हातपात थुप्रै घटना घटेपनि धैर्यता अपनाउँदैं सेवामा जुटिरहेको बताउँदैं संघले धैर्यतालाई कमजोरी नठान्न समेत आग्रह गरेको छ । बुधबार नेपाल मेडिकल कलेजमा बिरामी मृत्युपछि उपचारमा संलग्न दुई जना चिकित्सकमाथि बिरामीका आक्रोशित आफन्तले हातपात गरेका थिए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालको बाढी विपद्मा बंगलादेशको साथ, नुवाकोटपछि रसुवामा राहत वितरण गर्ने भोटेकोशीको बाढी पीडितका लागि मियानद्वारा ३ करोडभन्दा बढीको औषधि तथा… बाढी प्रभावितको जीवन रक्षामा खटिएका नेपाली सेना र प्रहरीलाई धन्यवाद… सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११… बाढी पीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह धेरै पढिएका १ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ४ बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै ५ प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा ६ शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा ७ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. झा, रजिष्ट्रारमा बराल नियुक्त एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता स्वास्थ्यमन्त्री ढकालले भने, ‘विश्व बजारमा भ्याक्सिन तयार हुने बित्तिकै नेपाल ल्याइन्छ’ स्वास्थ्यमन्त्री निशा मेहताद्वारा बाढी प्रभावित क्षेत्रको स्वास्थ्य सेवाको स्थलगत अवलोकन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. झा, रजिष्ट्रारमा बराल नियुक्त एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता स्वास्थ्यमन्त्री ढकालले भने, ‘विश्व बजारमा भ्याक्सिन तयार हुने बित्तिकै नेपाल ल्याइन्छ’ स्वास्थ्यमन्त्री निशा मेहताद्वारा बाढी प्रभावित क्षेत्रको स्वास्थ्य सेवाको स्थलगत अवलोकन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान